\
मौसम

आजको मौसम : पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सफा

चैत १६, काठमाडौँ । पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सफा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

(विहान ६:०० बजे)

मौसम विश्लेषण

हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन ।

हालको मौसमको अवस्था

हाल देशको पश्चिमी पहाडी भू-भागमा आँशिक रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो

देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

राती

देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ।

Leave a Reply