\
पर्यटन

टौदह देखियो सुनसान

१ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारणले गर्दा टौदह सुनसान देखिएको छ भाइरसका कारण सरकारले लकडाउन गरेपछि २०७७ साल अर्थात नँया वर्षको दिनमा पनि सुनसान देखिएको हो ।

टौदहमा मात्र नभई अन्य पर्यटन क्षेत्रहरुमा आज सुनसान नै देखिएको छ यसको मुख्य कारण हो लकडाउन ।

Leave a Reply