आजका तस्वीर भेरी नदीमाथि बनेको पुल र आसपासको दृश्य April 20, 2024 नेपालपत्र सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रवेशद्वारको रुपमा रहेका रत्नराजमार्ग अन्तर्गत भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य । तस्बिरः सुरेश आचार्य / रासस