\
आजका तस्वीर

तनहुँको पाइमी डाँडामा निर्माण गरिएको भ्युटावर

दमौली । तनहुँको भिमाद नगरपालिका-९ पाइमी डाँडामा ८ लाखमा निर्माण गरिएको भ्युटावर । जिल्लाका स्थानीय तहले अग्लो डाँडामा भ्युटावर निर्माणलाई प्राथमिकता दिएको छ । तस्वीर : कृष्ण न्यौपाने, रासस

Leave a Reply