पोखरा हेमजाका किसान आलु खन्दै
पोखरा । पोखरा महानगरपालिका वडा नं २५ हेमजाका किसान आलु खन्दै । आलु गाउँको रुपमा परिचित हेमजामा यस वर्ष आलुको उत्पादन वृद्धि भएको किसान बताउँछन् । तस्बिर : हरि बाँस्तोला, रासस
News of Nepal & Nepali