\
आजका तस्वीर

झण्डै कसो नखसेको कार खनेको खाल्डोमा !

काठमाडौँ, २८ असोज । केही महिनाअघि ढल मर्मतका लागि खनेको खाल्डोको हालसम्म पनि व्यवस्थापन नहुँदा आज साँझ चाबहिल गोपीकृष्ण हल नजिकै बा १४ च २१८६ नं कार दुर्घटनामा परेको हो । उक्त खाल्डोमा यस अघि पनि धेरै सवारी साधन दुर्घटनामा परेको थियो ।

झण्डै कसो नखसेको कार खनेको खाल्डोमा !

झण्डै कसो नखसेको कार खनेको खाल्डोमा !

तस्वीर : आदित्य दाहाल, रासस

Leave a Reply