\
आजका तस्वीर

वृद्धा अवस्थाको पीडा !

बझाङ, असोज २३ । बझाङको चैनपुरमा दशैँ नजिकिँदै, पीडा थपिँदै चामल, नुन तेल चिनीको जोहो गर्न डोका डालो बुन्दै खप्तडछान्ना वडा नं ७ गोर्खाली गाउँका ७८ वर्षका हरिबहादुर बोहरा (रजाडी) ।

वृद्धा अवस्थाको पीडा !

तस्बिर : ललित सिंह (रासस)

Leave a Reply