\
आजका तस्वीर

ललितपुरको खोकनाका किसान ढलेको धानको बोट बाध्दै किसान

ललितपुर, असोज ११ । पानी परेसँगै हावा चलेर ढलेको धानको बोट उठाएर बाध्दै ललितपुर, खोकनाका किसान । धानको बोट नकुहियोस् भनेर उनीहरुले बाधेका हुन् । तस्बिर : रोशन सापकोटा (रासस)

 

Leave a Reply