\
टिप्स

श्रीमानलाई फकाउने तरिकाहरु

महिलाले आफ्नो श्रीमानलाई खुशी पार्ने सात तरिका

अरुको प्रशंसा नगर्नुस्
शारीरिक सम्बन्धलाई आड नवनाउनुस्
घुमाउरो पाराले कुरा नगर्नुस्
व्यक्तिगत चिजहरुमा हस्ताक्षेप नगर्नुस्
कम बोल्नुस्
शंका हटाउनुस्
सपिङलाई महत्व नदिनुस्

Leave a Reply