\
खेलकुदहेडलाइन

नेपाललाई २-० गोलले हराउँदै भारतले जिते स्वर्ण, नेपालको स्वर्ण जित्ने सपना अधुरै

२३ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालालई २-० गोलले हराउँदै भारतले स्वर्ण भारतले जितेको छ ।

सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भारतले पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

Leave a Reply