\
खेलकुदहेडलाइन

१३ औं साग फुटबल : नेपालसँग भुटान ४-० गोलले पराजित

१७ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपालले भुटानलाई ४-० को गोल अन्तरले पराजित गरकेो छ ।

दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा भुटान विरुद्ध ३ गोल थपेको थियो ।

Leave a Reply