\
खेलकुदमुख्य समाचार

क्यानडाविरुद्ध नेपालका अनिल साह र भीम सार्कीले बनाए शतक

काठमाडौँ । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालका अनिल साह र भीम सार्कीले शतक बनाएका छन् ।

१११ बल खेलेका साहले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् । यस्तै १२७ बल खेलेका सार्कीले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् ।

 

Leave a Reply