\
खेलकुदहेडलाइन

आईपीएलमा सन्दिपले डेब्यू गर्दै

२९ वैशाख, काठमाण्डाै । सन्दिप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा डेब्यू गर्ने भएका छन् ।

सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्नेछन् ।

Leave a Reply