\
अन्तर्राष्ट्रिय समाचारखेलकुद

बलात्कारको आरोपमा युनाइटेडका खेलाडी मेसनग्रिनवुड पक्राउ

एजेन्सी । बलात्कारको आरोपमा म्यानचेस्टर युनाइटेडका युवा खेलाडी मेसनग्रिनवुड पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय समाचार अनुसार सामाजिक सञ्जालमा मेसनग्रिनवुडमाथि बलात्कारको आरोप लगाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

एक महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर र भिडियोको बारेमा आफूहरुलाई जानकारी गराइएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ ।

Leave a Reply