\
अन्तर्राष्ट्रिय समाचारखेलकुद

फुटबल खेलाडी लियोनल मेस्सीसहित चार खेलाडी कोभिड संक्रमित

काठमाडौं । फुटबल खेलाडी लियोनल मेस्सी कोभिड-१९ संक्रमण भएकाे छ । अन्तर्राष्ट्रिय समाचार अनुसार मेस्सीसहित पेरिस सेन्ट जर्मन (पीएसजी) का चार खेलाडीमा कोभिड-१९ संक्रमण भएकाे छ ।

फ्रेन्च लिग वान क्लब पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै जुआन बेर्नट, सर्जियो रिको र नाथन बिटुमाजालाको कोभिड रिर्पोट पोजिटिभ आएको र सबै आइसोलेसमा बसिसकेको जनाएको हो ।

यसअघि घाइते भएका नेयमारसमेत रिकवरी बाहिर रहँदा पीएसजी दवावमा आएको हो ।

Leave a Reply