\
खेलकुदमुख्य समाचार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपालविरुद्ध भारतले पनि गर्यो १ गोल

काठमाडौँ । नेपालविरुद्ध भारतले पहिलो गोल गरेको छ । भारतका अनिरुद्र थापाले दोस्रो हाफमा खेलको ६० औं मिनेटमा भारतको लागि पहिलो गोल गरेर खेललाई बराबरीमा फर्काएका हुन् ।

दशरथ रंगशालामा भइरहेको खेलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु मैदानमा पहिलो हाफमा अञ्जन विष्टले खेलको ३६ औं मिनेटमा नेपालको लागि पहिलो गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए ।

यो पनि पढ्नुहोस्

भारतविरुद्ध नेपालले गर्यो १ गोल

Leave a Reply