\
खेलकुदमुख्य समाचार

मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससंग खेल्नेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामछानेले ३-३ विकेट लिए ।

Leave a Reply