\
खेलकुदहेडलाइन

केन्यामाथि नेपालको रोमाञ्चक जित

२९ माघ काठमाण्डौ । क्रिकेट लिग डिभिजन २ अन्तर्गत चौथो खेलमा रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको छ ।

नेपालले यो जितसँगै विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।

Leave a Reply