\
यौन जिज्ञासा

यौनक्षमता बढाउननको लागि यी खानेकुराहरु खाने गर्नुहोस्

यौन क्षमता राम्रो भएन भने मानिसको शारीरिक, मानसिक र सामाजिक र पारिवारिक जीवन नै पनि अस्तव्यस्त बन्न सक्छ । खासगरी, भियाग्रा लगायत यौन क्षमता बढाउने आधुनिक औषधीहरुको जमानामा मानिसहरुले थुपै खानेकुराहरुले प्राकृतिक रुपमा नै पनि यौन क्षमतालाई बढाउन सक्छ भन्ने कुरातर्फ खासै ध्यान दिन छाडिसकेका छन् ।
यौनक्षमता बढाउनका लागि यी खानेकुराहरु खानुहोस्

कुरिलो
एभोकाडो
ब्लुबेरी
चिसो पानीमा पाइने माछा
चकलेट
खरबूजा
लसुन
सीपी
बदाम
फर्सीको बियाँ-एजेन्सी

Leave a Reply