\
राजनीतिहेडलाइन

भट्टराईले लिइन् सांसदको शपथ

काठमाडौं । कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छन् ।

गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै निर्वाचित सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेसँग मङ्गलबार आज दिउँसो १ बजे शपथ लिएकी हुन् । सभामुख नभएकाले भट्टराईले उपसभामुखबाट शपथ ग्रहण गराउन लिएकी हुन् ।

Leave a Reply