\
राजनीतिहेडलाइन

सीमा अतिक्रमणलाई नेकपाले बनाए बैठकको औपचारिक एजेन्डा

मंसिर २९, काठमाडौँ । नेकपाको स्थायी कमिटी बैठकमा भारतले गरेको सीमा अतिक्रमणलाई बैठकको औपचारिक एजेन्डा बनाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा जारी स्थायी कमिटी बैठकमा उक्त एजेन्डामाथि छलफल हुँदैछ ।

Leave a Reply