\
राजनीतिहेडलाइन

नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे

५ मंसिर, काठमाडौं । बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने तय भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन् ।

Leave a Reply