\
राजनीतिहेडलाइन

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाडौंमा

२५ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् । हमिदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गरेकी हुन् ।

बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो ।

Leave a Reply