\
मुख्य समाचारराजनीति

संसद भवनमा एमाले संसदीय दलको बैठक

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी रहेको छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठक जारी रहेको हो ।

संसद् बैठक बस्नुअघि एमालेले संसदीय दलको बैठक जारी रहेको हो । नेपाली कांग्रेस र एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको जनाइएको छ ।

Leave a Reply