\
मुख्य समाचारराजनीति

संसदमा कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेको छ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ कांग्रेसले अवरोध गरेर वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

कांग्रेसले वेल घेरेर नाराबाजी जारी राखेर अवरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेका लागि स्थगित गरेका हुन् ।

Leave a Reply