\
कोशी प्रदेशमुख्य समाचारराजनीति

कोशी प्रदेशसभाको बर्खे अधिवेशन आजदेखि सुरु

मोरङ । कोशी प्रदेशसभाको बर्खे अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आज वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरेका हुन् ।

Leave a Reply