\
बागमती प्रदेशमुख्य समाचारराजनीति

बागमती प्रदेशसभाको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज वैशाख ३१ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गरेका हुन् ।

बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार उनले नेपालको संविधानको धारा, १८३ को उपधारा १ बमोजिम आज प्रदेशसभाको बैठक आह्वान गरेको हो ।

प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो ।

Leave a Reply