\
मुख्य समाचारराजनीति

एमाले उपाध्यक्ष विष्ण पौडेल चीन प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्ण पौडेल आज चीन प्रस्थान गरेका छन् । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ । उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्ने जनाइएको छ ।

Leave a Reply