\
गण्डकी प्रदेशमुख्य समाचारराजनीति

गण्डकीमा गठबन्धनका उम्मेदवारहरु शर्मा, परियार र श्रेष्ठ विजयी

काठमाडौं । गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गण्डकीमा भएको ३ सिटको निर्वाचनमा गठबन्धनका सवै उम्मेदवारहरु निर्वाचित भएका हुन् ।

कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादीबाट मनरुपा शर्मा निर्वाचित भएका हुन् । श्रेष्ठले ३ हजार ८०८, मनरुपाले ३ हजार ६६० र परियारले ३ हजार ७७९ मतभार पाए ।

Leave a Reply