\
राजनीतिहेडलाइन

उत्पादनविहीन जग्गालाई उत्पादनमुखी बनाउन पहल गर्छु : राज्यमन्त्री चौधरी

१७ जेठ, इनरुवा । कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले कोशी क्षेत्रको उत्पादनविहीन जग्गालाई उत्पादनमुखी बनाउन पहल गर्ने बताउनुभएको छ ।

सुनसरीको कोशी गाउँपालिका–६ मा आज आयोजित कृषक तथा नेकपा कार्यकर्तासँगको छलफलमा उहाँले कोशी कटान समस्याको निराकरण तथा कटानबाट बगर र बालुवामा परिणत भएका जग्गालाई उत्पादनमुखी बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।(रासस)

Leave a Reply