\
मुख्य समाचारराजनीति

सीता दाहालको निधनपछि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि राष्ट्रियसभाको बैठक स्थगित गरिएको हो ।

आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठक बिहीबार बिहान ११ः०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

Leave a Reply