\
मुख्य समाचारराजनीति

गोरखकाली रवर उद्योग र हेटौडा कपडा उद्योग पुन: संचालन गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखकाली रवर उद्योग र हेटौडा कपडा उद्योग पुन: संचालन गरिने बताएका छन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

यो पनि पढ्नुहोस्

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति पौडेल

Leave a Reply