\
मुख्य समाचारराजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । माओवादी केन्द्र पदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न ४ बजे बस्ने भएको हो ।

आज बस्ने माओवादी पदाधिकारी बैठकमा देशका पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ ।

Leave a Reply