\
मुख्य समाचारराजनीति

पुल्चोक क्याम्पसको सभापतिमा अनेरास्ववियुका अर्याल निर्वाचित

काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको सभापतिमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन् । आज आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अर्यालले ६३५ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वीको रुपमा अखिल क्रान्तिकारीका अजयकुमार मण्डल रहेका थिए । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि विद्युतीय मेशिनको प्रयोग गरिएको थियो ।

Leave a Reply