\
मुख्य समाचारराजनीति

कांग्रेस संसदीय दलको बैठक गरियो स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसले भोलि बिहीबार बिहीबार दिउँसो १ बजेका लागि बोलाएको संसदीय दलको बैठक स्थगित गरिएको हो ।

काँग्रेस सभापति समेत रहेका पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाले बैठक स्थगित गरेका हुन् । तत्काल छलफल गर्नुपर्ने विषय नभएका कारण बैठक स्थगित भएको काँग्रेसले बताएको छ ।

Leave a Reply