\
मुख्य समाचारराजनीति

प्रधानमन्त्री प्रचण्ड र बेलायती राजदूत निकोलाबीच शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्ड र निकोला पोलिट

Leave a Reply