\
बागमती प्रदेशराजनीतिहेडलाइन

कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी

हेटौडा । नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन् ।

उनले आफ्ना प्रतिष्पर्धी इन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गर्दै दलको नेतामा विजयी भएका हुन् । स्रोतका अनुसार लामाले २१ र बानियाँले १६ मत ल्याएका छन् ।

Leave a Reply