\
मुख्य समाचारराजनीति

निर्वाचन आयोगले छलफलका लागि बोलायो १२ दलका प्रतिनिधिलाई

काठमाडौं । निर्वाचन आयोगले छलफललका लागि १२ दलका प्रतिनिधिलाई बोलाएको छ । आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो ।

आयोगकाअनुसार आज मध्याह्न १२ बजेका लागि छलफलमा बोलाइएको हो । निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफलका लागि बोलाइएको हो ।

आयोगले यसअघि पनि दलका प्रतिनिधिलाई बोलाएर आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल गरिएको थियो ।

Leave a Reply