\
राजनीतिहेडलाइन

राष्ट्रपति भण्डारीले तीजमा गरिन् पशुपतिनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले आज साँझ सो मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिइन् ।

राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले तीजमा गरिन् पशुपतिनाथको दर्शन

Leave a Reply