\
मुख्य समाचारराजनीति

नेकपा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।

बैठकमा स्थानीय निकाय निर्वाचनको समीक्षालगायतका कार्यसूचीमाथि छलफल हुनेछ ।

Leave a Reply