\
बागमती प्रदेशमुख्य समाचारराजनीति

ललितपुर महानगरमा काँग्रेसका महर्जन अग्रता कायमै

काठमाडौँ । ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली काँग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले) की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

मतपरिणामअनुसार हालसम्म १ हजार ४ सय मत गणना भएको छ । काँग्रेसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाएका छन् ।

Leave a Reply