\
राजनीति

एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेनाबीच पार्टी एकता

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना, नेपालबीच पार्टी एकता हुने भएको छ ।

एक नेताका अनुसार आज एकीकृत समाजवादीको कार्यालयमा दिउँसो १ बजे पार्टी एकीकरण कार्यक्रम हुन लागेको हो ।

पार्टी एकता कार्यक्रममा एसका अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्नेछन् ।

Leave a Reply