\
राजनीतिहेडलाइन

बागी उम्मेदवारीबारे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेपछि उक्त विषयबारे छलफल हुने छ ।

उम्मेदवारी फिर्ता लिने समय शुक्रबार ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply