\
मुख्य समाचारराजनीति

एमालेबाट जनकपुरको मेयरमा शिव शंकरले दिए उम्मेदवारी

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट जनकपुर उपमहानगरपालिकाको मेयरमा शिव शंकर साह (हिरा)ले उम्मेदवारी दिएका छन् । साहले आज उमेदवारी दर्ता गराएका हुन् ।

साह उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष समेत थिए ।

Leave a Reply