\
बागमती प्रदेशराजनीति

सत्ता गठबन्धन तोडेर हेटौँडा उपमहानगरपालिकामा जसपाबाट उम्मेदवारी दर्ता

काठमाडौं । जनता समाजवादी पार्टीले हेटौँडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ गठबन्धन तोडेर जसपा नेपालका तर्फबाट हेटौँडाको मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

हेटौँडामा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मीनाकुमारी लामाले मेयरमा र नेपाली काँग्रेसका राजेश बानियाँले उपमेयरमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

Leave a Reply