\
मुख्य समाचारराजनीति

गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न गठबन्धनको निर्देशन

काठमाडौं । सत्ता गठबन्धन दलको शीर्ष नेताहरुको बैठकले गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको छ ।

बैठकले सत्ता गठबन्धनकै उम्मेदवारलाई निर्वाचित गराउन आ-आफ्नो तर्फाबाट पहल गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि एक नेताले देशैभर पाँच दलको एउटै उम्मेदवार हुने बताए ।

Leave a Reply