\
कोशी प्रदेशराजनीति

प्रदेश १ का सांसद बुढाथोकीले दिए राजीनामा

विराटनगर । प्रदेश-१ का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका छन् । एमालेबाट बुढाथोकी झापा १ को (ख)बाट निर्वाचित बुढाथोकीले सांसद स्थानीय तह निर्वाचनमा मा उठ्न राजीनामा दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा बुढाथोकी मेचीनगर नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन् ।

Leave a Reply