सूर्यविनायक नगरका मेयर थापाले दिए राजीनामा
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले राजीनामा दिएका छन् । मेयर थापाले
पुन: नगरप्रमुख उठ्ने भएपछी आइतबार नगर उपप्रमुख जुना बस्नेतसमक्ष थापाले राजीनामा दिएको एक नेताले जानकारी दिए ।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।