\
मुख्य समाचारराजनीति

माओवादीबाट घोराहीको मेयर पदका लागि शर्मा सिफारिस

दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा दाङको घोराही उपमहानगरपालिका मेयरको उम्मेदवारीको लागि सिफारिस भएका छन् ।

गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मा उम्मेदवार बन्ने पक्का भएको हो । गठबन्धनबाट घोराही मेयरमा शर्मालाई उठाउने निर्णय गर्ने एक नेताले जानकारी दिए ।

Leave a Reply