\
मुख्य समाचारराजनीति

सरकार बन्नुअघि चुनावमा गठबन्धन गर्ने सहमति भएको हो : खाँण

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृगष्ण खाँणले सरकार बन्नुअघि स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको दावी गरेका छन् ।

गृहमन्त्री खाँणले गठबन्धनका विपक्षमा रहेका पार्टी नेताहरुलाई कांग्रेसलाई सहमति कार्यान्वयन च्युत नगर्न आग्रहसमेत गरेका थिए ।

शेखर कोइराला टिमले पार्टीले गठबन्धनका नाममा कम्युनिष्टलाई बोकेर पार्टीको नीति र सिद्धान्तलाई नै तिलाञ्जली दिएको आरोप लगाएपछि खाँणले यस्तो बताएका हुन् ।

Leave a Reply